शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मुख्यमन्त्री भट्टले गरे सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन


पश्चिम प्रेस
आइतबार, असार १२ २०७९
  • 927
    Shares

  • images
    images
    मुख्यमन्त्री भट्टले गरे सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन

    महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आज गृहजिल्ला डोटी पुगेका छन् । मुख्यमन्त्री भट्टले सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन गरेको  छन। उनले सडक कालोपत्रे सम्पन्न भएपछि उक्त सडक अनुगमन गरेका हुन्।  


  • सम्बन्धित विषय:

  • # त्रिलोचन भट्ट
  • # मुख्यमन्त्री
  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस