महेन्द्रनगर । कञ्चनपुरमा एक युवक मृत फेला परेका हुन । आफ्नै घरको आँगनमा दोधरा चाँदनी नगरपालिका ६ मिलन चोक बस्ने २८ बर्षीय यमबहादुर श्रेष्ठ मृत फेला परको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।
पश्चिम प्रेस