महेन्द्रनगर । २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी ९४६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको छ।२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
.gif)