शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

धनगढीमाका अधिकांश क्षेत्र डुबानमा


पश्चिम प्रेस
बुधबार, असार १५ २०७९
  • 549
    Shares

  • images
    images
    धनगढीमाका अधिकांश क्षेत्र डुबानमा

    महेन्द्रनगर । कैलालीको धनगढीमा आज बिहान परेको पानिले अधिकांश क्षेत्र डुबानमा परेका छन्। बुधबार परेको बर्षाले धनगढी उपमहानगरपालिका ८ जलमग्न भएको हो । पछिल्ला वर्षहरूमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। खोलानाला अतिक्रमणकै कारण थोरै पानी पर्दा पनि धनगढी जलमग्न हुने गरेको छ । 

     


  • सम्बन्धित विषय:

  • # डुबान
  • प्रतिक्रिया दिनुहोस