सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढीमा लागु औषध सहित पक्राउ


पश्चिम प्रेस
सोमबार, पुस ५ २०७८
  • 639
    Shares

  • images
    images

    धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय संदिप श्रीवास्तब र १६वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  ।


    प्रतिक्रिया दिनुहोस