महेन्द्रनगर । आज दिउँसो ३ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बनेको हो । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।
.gif)