मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध


पश्चिम प्रेस
शुक्रबार, असार १७ २०७९
  • 618
    Shares

  • images
    images
    साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

    महेन्द्रनगर । बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो। लगातारको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। 


  • सम्बन्धित विषय:

  • # साँफे-मार्तडी सडकखण्ड अवरुद्ध
  • प्रतिक्रिया दिनुहोस