शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ११ बजे बस्दै


पश्चिम प्रेस
आइतबार, असार १९ २०७९
  • 495
    Shares

  • images
    images
    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ११ बजे बस्दै

    नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस