शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण


आइतबार, असार १९ २०७९
  • 537
    Shares

  • images
    images
    विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण

    जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।

    देश  सङ्क्रमितको सङ्ख्या 

    अमेरिका ८७,८३८,६२३

    भारत ४३,५०२,४२९

    ब्राजिल ३२,४७१,८४७

    फ्रान्स ३१,४१०,३८३

    जर्मनी २८,३९२,६३०

    बेलायत २२,९४१,३६०

    इटाली १८, ६९५,९५४

    दक्षिण कोरिया १८,३८९, ६११

    रुस १८,१६७, ६०३ 




    प्रतिक्रिया दिनुहोस