सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

लोसपा एमसिसीको पक्षमा


पश्चिम प्रेस
मंगलबार, पुस ६ २०७८
  • 527
    Shares

  • images
    images
    लोसपा एमसिसीको पक्षमा

    महेन्द्रनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । उनले संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको बताए ।


    प्रतिक्रिया दिनुहोस