सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज सुनको मुल्य स्थिर


पश्चिम प्रेस
सोमबार, असार २० २०७९
  • 428
    Shares

  • images
    images
    आज सुनको मुल्य स्थिर

    महेन्द्रनगर । आज सुनको मुल्य स्थिर रहेको छ । आइतबार ९७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुनको मुल्य आज स्थिर रहेर प्रतितोला ९७ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी  तेजावी सुनको मुल्य पनि ९७ हजार रहेको छ , भने चाँदीको मुल्य पनि स्थिर रहेर १ हजार २ सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस