सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ५ हजार मतदाता थपिए


पश्चिम प्रेस
मंगलबार, पुस ६ २०७८
  • 675
    Shares

  • images
    images

    महेन्द्रनगर । कञ्चनपुरमा ५ हजार बढी मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पहिलो चरणमा संकलन गरिएकोे मतदाता नामावलीमा साढे ५ हजार बढीले नाम दर्ता गराएका छन । दोधाराचाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका र बेलौरी नगरपालिकाका गरी ५ हजार ६ सय ९६ ले नाम दर्ता गराएका हुन । दोस्रो चरणको मतदाता नामावली संकलन अन्र्तगत शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा जारी छ ।


    प्रतिक्रिया दिनुहोस