बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

अछामका शाहि हत्याकाण्ड; प्रदर्शन गरिरहेका स्थानीयमाथि अदालतमै प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार


पश्चिम प्रेस
सोमबार, असार २० २०७९
  • 535
    Shares

  • images
    images
    अछामका शाहि हत्याकाण्ड; प्रदर्शन गरिरहेका स्थानीयमाथि अदालतमै प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार

    महेन्द्रनगर । विनोद शाही हत्याको निष्पक्ष छानविन र दोषी माथि कारवाहीको माग गर्दै अछाममा प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्यास प्रहार गरेको छ । पीडित पक्षले अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

    प्रहरीले आज पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गर्ने थाहा पाएपछि दबाब दिन पीडितका आफन्तहरु जिल्ला अदालत पुगेका थिए । विनोद शाहको हत्याको आज २५ दिन भएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस