शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जिल्ला प्रशासन बार्यालय बाजुरामा चार दिन अत्यावश्यक बाहेकका सेवा स्थगन


पश्चिम प्रेस
सोमबार, असार २० २०७९
  • 610
    Shares

  • images
    images
    जिल्ला प्रशासन बार्यालय बाजुरामा चार दिन अत्यावश्यक बाहेकका सेवा स्थगन

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय बाजुराले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । आइतबार एक सुचना जारी गर्दै सोमबार बाट अत्यावश्यक बाहेकका सेवा २४ गते सम्म बन्द गरिने जनाएको हो। साथै उक्त सुचनामा असार २३ गते बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचन हुने भएको हुँदा आफ्ना सेवाहरु स्थगन गरेको उल्लेख गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस