महेन्द्रनगर । आज सुनको मुल्य प्रतितोला १ सय रुपैँयाले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ सय रुपैँयाले बढेर ९७ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रहेको छ,भने चाँदीको मुल्य ५ रुपैँयाले बढेर १ हजार २ सय ५ रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
.gif)