बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना


पश्चिम प्रेस
बिहीबार , असार २३ २०७९
  • 477
    Shares

  • images
    images
    सुदूरपश्चिममा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

    महेन्द्रनगर । हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भुभागका केही स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

    राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । भने लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताईएको छ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस