शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा दुई विधेयक आज प्रमाणीकरण


पश्चिम प्रेस
शुक्रबार, असार २४ २०७९
  • 593
    Shares

  • images
    images
    राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा दुई विधेयक आज प्रमाणीकरण

    बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको हो । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति विद्यादेवी भण्डारी
  • प्रतिक्रिया दिनुहोस