शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङको बुङ्गलमा बाघको आतङ्क


पश्चिम प्रेस
सोमबार, असार २७ २०७९
  • 491
    Shares

  • images
    images
    बझाङको बुङ्गलमा बाघको आतङ्क

    महेन्द्रनगर । बझाङको बुङ्गल नगरपालिकामा बाघको आतङ्क माच्चिएको छ । बाघले खोरमै पसेर बाख्रा खान लागेको बुङ्गल–१ सतिवनका धनबहादुर बोहराले जानकारि दिनुभएको छ । बाघले खोरमै गएर बाख्रा खान थालेको छ । बाख्राको खोर गाउँ भन्दा टाढा जंगल नजिकै भएको हँुदा बाघले खोरमै पसेर बाख्रा खाने गरेको बताइएको छ । यसरी खोरमै पसेर बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन । 


  • सम्बन्धित विषय:

  • # बझाङ
  • प्रतिक्रिया दिनुहोस