महेन्द्रनगर । सोमबार धनगढीमा पत्रकारहरु सँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि कुनै पनि पार्टी सँग एकता नहुने बताएका छन । केहि दिन अगाडी देखि नेकपा एकीकृत साजवादी र नेकपा माओवादी केन्द्र चुनाव अघिनै एकता हुने भन्ने खबर आएको थियो । तर नेपालले त्यसतर्फ लक्षित गर्दै अहिले कुनै पनि पार्टी सँग एकता गर्ने पक्षमा आफुहरु नरहेको बताउनु भएको छ ।
.gif)