शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण


पश्चिम प्रेस
मंगलबार, असार २८ २०७९
  • 498
    Shares

  • images
    images
    पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १२६ नमूना परीक्षणमध्ये १४४ जनामा पीसीआर र ३३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । थप ४१ जना संक्रमणमुक्त भएका छन् । भने हाल मुलुकभर ८७३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस