बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका थोरै स्थानमा बर्षाको सम्भावना


पश्चिम प्रेस
बुधबार, असार २९ २०७९
  • 554
    Shares

  • images
    images
    सुदूरपश्चिमका थोरै स्थानमा बर्षाको सम्भावना

    महेन्द्रनगर । मौसम पुर्वानुमान महाशाका अनुसार आज बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भू भागका थोरै स्थानमा भारि बर्षाको सम्भावना रहेको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस