महेन्द्रनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको रहेको छ ।
शुक्रबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकोले नदीहरुको बहाव बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसम बिभागले आग्रह गरेको छ ।
.gif)