शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको गड्डाचौकीमा  पर्यटन सहायक कक्ष 


पश्चिम प्रेस
बिहीबार , असार ३० २०७९
  • 691
    Shares

  • images
    images
    कञ्चनपुरको गड्डाचौकीमा  पर्यटन सहायक कक्ष 

    महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायक कक्ष स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एव ट्राफिक पोष्ट स्थापना गरेको छ । प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस