शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरा पुर्ण साक्षर जिल्ला घोषणा


पश्चिम प्रेस
शुक्रबार, असार ३१ २०७९
  • 885
    Shares

  • images
    images
    बाजुरा पुर्ण साक्षर जिल्ला घोषणा

    महेन्द्रनगर । बाजुरालाई ९५ प्रतिशत भन्दा बढी नागरिकरु साक्षर भएको सुनिश्ति गगरिए सँगै साक्षर जिल्ला घोषणा गरिएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत बाजुराका नागरिकहरु लेखपढ गर्न सक्षम भएसँगै बाजुरालाई पुर्ण साक्षरुर जिल्ला घोषणा गरिएको हो । बाजुरा देशभरिका जिल्लाहरु मध्ये साक्षर हुनेमा ६० औँ स्थानमा रहेको  जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस