शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अमेरिकाले दियो बालबालीकाको लागी १० लाख ८ हजार फाइजर खोप


पश्चिम प्रेस
शुक्रबार, असार ३१ २०७९
  • 506
    Shares

  • images
    images
    अमेरिकाले दियो बालबालीकाको लागी १० लाख ८ हजार फाइजर खोप

    महेन्द्रनगर । बालबालीकाको लागी कोरोना बिरुद्धको थप १० लाख ८ हजार फाइजर खोप अमेरिकाले उपलब्ध गराएको छ । ५ बर्ष देखि १२ बर्ष सम्मका बालबालीकाको लागि १० लाख ८ हजार डोज भ्याक्सिन बिहिबार साँझ नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।


  • सम्बन्धित विषय:

  • # स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • प्रतिक्रिया दिनुहोस