शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषधी सहित कञ्चनपुरमा एक युवतीलाई पक्राउ     


पश्चिम प्रेस
शुक्रबार, असार ३१ २०७९
  • 917
    Shares

  • images
    images
    लागुऔषधी सहित कञ्चनपुरमा एक युवतीलाई पक्राउ     

    महेन्द्रनगर । लागुऔषधी सहित कञ्चनपुरमा एक युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा  भीमदत्त नगरपालिकन २ उल्टाखामकी ३२ वर्षीया मानमति बिक रहेकी छन्। उनलाई बिहिबार भीमदत्त नगरपालिका १८ कटानबाट पक्राउ गरिएको हो । बिकको साथबाट ९० थान ब्युप्रोफिन एम्पुल, ९४ थान फेर्नागन एम्पुल र २ थान डाईजेल्याप एम्पुल गरी जम्मा १८६ थान लागुऔषध बरामद गरिएको प्रहरीले जानकारि दिएको छ । 


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस