मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा खोल्सामा लडेर एक साइकल यात्रीको मृत्यु


पश्चिम प्रेस
बिहीबार , पुस ८ २०७८
  • 552
    Shares

  • images
    images
    कैलालीमा खोल्सामा लडेर एक साइकल यात्रीको मृत्यु

    कैलाली जिल्लाको टिकापुर नगरपालिका–७ मा एक साइकल यात्री मृत अवस्थामा फेला परेका छन् ।  बैदीस्थित हुलाकी सडकमा साईकल सहित कल्भर्टबाट तल खोल्सामा जमेको पानीमा खस्दा साईकलयात्री भजनी नगरपालिका–८ काँडा बस्ने ५५ वर्षीय साधुराम डगौराको बुधबार राति मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस