शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले दिए राजिनामा


पश्चिम प्रेस
सोमबार, साउन २ २०७९
  • 513
    Shares

  • images
    images
    नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले दिए राजिनामा

    महेन्द्रनगर । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजिनामा दिएका छन । उनले आज आफैँ उपस्थित भएर नेपाल प्रहरीको मानव स्रोत विभागमा राजीनामा दिएको जनाइएको छ । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पोखरेलको पक्षमा फैसला नदिएपछि राजीनामा दिएको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस