महेन्द्रनगर । लागुऔषधी सहित कैलालीमा एक जना लाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय वसन्त डगौरा रहेका छन । उनको साथबाट १ ग्राम २ सय मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरिले बताएको छ । उनलाई बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट सोमबार साँझ पक्राउ गरिएको हो ।
.gif)