महेन्द्रनगर । सुदुरपश्चिममा मनसुन सक्रिय भएसँगै नदिनालाहरुको पानिको बहाव बढ्न थालेको छ । मौसम पुर्वानुमान महाशाखाले सुदुरपश्चिम प्रदेशमा पर्ने महाकाली, सेती र कर्णाली नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ । महाशाखाले सुदुरपश्चिम प्रदेशका नौ ओटै जिल्लाहरुमा पर्ने नदीनालाहरुको पानिको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ ।
.gif)