मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तालाबन्दी


पश्चिम प्रेस
बिहीबार , पुस ८ २०७८
  • 787
    Shares

  • images
    images
    कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तालाबन्दी

    महेन्द्रनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपलिकामा स्थानीयले तालाबन्दी गरेका छन्।  वडा नम्बर ६ को कार्यालय निर्माणका विषयमा भएको विवादका कारण तालाबन्दी भएको हो ।  स्थानीयका अनुसार वडा अध्यक्षले  विद्यालय क्षेत्रमा रहेको प्राकृतिक ताल मिचेर भवन बनाउन लागिएको भन्दै वडावासीलाई पायक पर्ने ठाउँभन्दा आफ्नो टोललाई पायक पर्ने ठाउँमा कार्यालय बनाउन लागेको आरोप लगाएका छन

    263727321_964215350840145_281720115009023048_n.jpg
    undefined

     


    प्रतिक्रिया दिनुहोस