शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लागुऔषध सहित बाजुरामा एक युवक पक्राउ


पश्चिम प्रेस
शुक्रबार, साउन ६ २०७९
  • 412
    Shares

  • images
    images
    लागुऔषध सहित बाजुरामा एक युवक पक्राउ

    महेन्द्रनगर । लागुऔषध सहित बाजुरामा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका १ कुडी बस्ने २२ वर्षीय प्रकाश चदरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट बिहिबार दिउँसो करिब ५ सय ग्राम अवैध चरेश जस्तै देखिने पदार्थ फेला परेको  जनाइएको छ । प्रहरीले यो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस