शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना


पश्चिम प्रेस
शनिबार, साउन ७ २०७९
  • 622
    Shares

  • images
    images
    विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कोरोना

    जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत ४३,८४७,०६५ फ्रान्स ३३,६२१,३१० ब्राजिल ३३,५५५,५२६ जर्मनी ३०,२३९,१२२ बेलायत २३,४२२,७११ इटाली २०,५३९,०१६ दक्षिण कोरिया १९,०७७,६५९ रूस १८, २४७, ७७०


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # कोरोना महामारी
  • # कोरोना भाइरस
  • प्रतिक्रिया दिनुहोस