शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

२४ घण्टामा थप ३३५ जनामा कोरोना पुष्टि


पश्चिम प्रेस
शनिबार, साउन ७ २०७९
  • 568
    Shares

  • images
    images
    २४ घण्टामा थप ३३५ जनामा कोरोना पुष्टि

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना थप ३३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । २ हजार ९९६ नमुना परिक्षण गरिएकोमा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८८ जनाको पिसिआर परिक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरेर ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • प्रतिक्रिया दिनुहोस