महेन्द्रनगर । बैतडीमा लागुपदार्थ र्दुव्यसन बिरुद्ध प्रहरीले प्रशिक्षण कार्यक्रम गरेको छ । लागुऔषध र्दुवयसन कम गर्ने उद्देश्यका साथ जिल्लाका सबै युनिटहरु मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी युनिटहरुको आयोजनामा सबै ठाउँहरुमा कार्यक्रम सञ्चालन भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक लोक राज जोशीले जानकारी दिनुभएको छ । लागुपदार्थ दुर्व्यसन विरुद्ध विद्यालयमा गएर सचेतना मुलक कार्यक्रम गर्ने गरेकोमा अहिले प्रहरीले गाउँ समाजमा गएर समेत गरिरहेको उनले बताउनु भएको छ ।
.gif)