महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका–१७ उर्मास्थित मुक्तकमैया, सुकुम्बासी र बाढी प्रभावितलाई आपतकालीन सामाग्री बितरण गरिएको छ ।
का सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले मुक्तकमैया, सुकुम्बासी र बाढी प्रभावितलाई आपतकालीन सामाग्री बितरण गरेका हुन ।
.gif)