शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रपति भण्डारी बाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 709
    Shares

  • images
    images
    राष्ट्रपति भण्डारी बाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त

    काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवा सीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • # राजदूत नियुक्त
  • प्रतिक्रिया दिनुहोस