महेन्द्रनगर । पहिरोले खानेपानीको पाइपलाइन बगाउँदा बैतडीका नागरिकहरु समस्यामा परेका छन । लगातारको बर्षा सँगै आएको पहिरोले सुर्नया गाउँपालिका ८ सेला गाउँका १ सय परिवारलाई खानेपानीको समस्या मा परेका स्थानीय राम बहादुुर साउँदले बताउनु भएको छ । पहिरोले स्थानीयहरुको खेतबारी समेत बगाएको उहाँले बताउनु भएको छ । पहिरोले खानेपानिको पाइपलाईनमा क्षती पुर्याए पछि सेला गाउँका स्थानीयहरु समस्यामा परेका हुन ।
.gif)