महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा ५ बर्षिय बालीका लाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका २ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी २ कै ५५ वर्षीय रामदत्त राना पक्राउ परेका प्रहरीले जनाएको छ । पिडित परिवारले बालीकालाई बलात्कार गरेको जानकारी गराएपछि प्रहरीले रानालाई पक्राउ गरेको थियो । अहिले उनलाई इलाका प्रहरी कार्यालय बेलौरीको थुनामा राखिएको छ । स्थानीयका अनुसार पक्राउ परेका राना उक्त बालीकाका हजुरबुबा नाता पर्दछन ।
.gif)