मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुला जिल्लामा एक महिला मृत अवस्थामा फेला


पश्चिम प्रेस
आइतबार, पुस ११ २०७८
  • 599
    Shares

  • images
    images
    दार्चुला जिल्लामा एक महिला मृत अवस्थामा फेला

    दार्चुला जिल्लामा  एक महिला मृत फेला परेकी छिन् । महाकाली नगरपालिका–४ बंगाबगरकी २३ वर्षीया पूजा महरा शनिबार आफ्नै सुत्ने कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ ।घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस