शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

माछा पोखरीमा पसेको गोहीको उद्धार


पश्चिम प्रेस
शुक्रबार, साउन १३ २०७९
  • 487
    Shares

  • images
    images
    माछा पोखरीमा पसेको गोहीको उद्धार

    कञ्चनपुर, माछा पोखरीमा पसेको गोहीको गए राति उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाउन लैजाँदै वडाअध्यक्ष बहादुर सिंह महरा । शुक्लाफाँटा नगरपालिका–१० झलारीका दुर्गासिंह ऐरको माछा पोखरीमा पसेको गोहीको उद्धार गरिएको हो । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु ÷रासस


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # गोहीको उद्धार
  • प्रतिक्रिया दिनुहोस