शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पहिरोले दार्चुलामा सडक अवरुद्ध


पश्चिम प्रेस
शुक्रबार, साउन १३ २०७९
  • 644
    Shares

  • images
    images
    पहिरोले दार्चुलामा सडक अवरुद्ध

    महेन्द्रनगर । लगातारको बर्षा सँगै आएको पहिरोले दार्चुलामा सडक अवरुद्ध भएको छ । महाकाली नगरपालिका ७ धापमा पहिरो जाँदा आज बिहान देखि सडक अवरुद्ध भएको छ । अहिले सडक पन्छ्याउने काम भइरहेको र केहीबेरमै सडक सुचारु हुने प्रहरीले जनाएको छ । 
     


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस