शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चितुवाले आक्रमण गर्दा बैतडीमा एक जना घाइते


पश्चिम प्रेस
शनिबार, साउन १४ २०७९
  • 578
    Shares

  • images
    images
    चितुवाले आक्रमण गर्दा बैतडीमा एक जना घाइते

    महेन्द्रनगर । चितुवाले आक्रमण गर्दा बैतडीमा एक जना घाइते भएका छन । मेलौली नगरपालिका २ कोटका ६८ वर्षीय गणेशबहादुर चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको बेला उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ । चन्दको हात र घाँटीमा सामान्य चोट लागेको छ । घाइते चन्दको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # चितुवा
  • # बैतडी
  • प्रतिक्रिया दिनुहोस