शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण


पश्चिम प्रेस
आइतबार, साउन १५ २०७९
  • 502
    Shares

  • images
    images
    नेपाली कांग्रेसका  नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण

    काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । शनिवार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ । 


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # कोरोना सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस