शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भत्ताको रकम बुझ्न औँठा छाप लगाउँदै


पश्चिम प्रेस
सोमबार, साउन १६ २०७९
  • 661
    Shares

  • images
    images
    भत्ताको रकम बुझ्न औँठा छाप लगाउँदै

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा सामाजिक सुरक्षाअन्र्तगतको भत्ताको रकम बुझ्न आएका ज्येष्ठ दलित समुदायका व्यक्ति औँठा छाप लगाउँदै । घर दैलोमै भत्ताको रकम पाइने भएपछि ज्येष्ठ नागरिकलाई निकै सहजता भएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # ज्येष्ठ नागरिक
  • प्रतिक्रिया दिनुहोस