बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

धान खेतमा युरिया छर्दै किसान


पश्चिम प्रेस
मंगलबार, साउन १७ २०७९
  • 672
    Shares

  • images
    images
    धान खेतमा युरिया छर्दै किसान

    कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु/रासस


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # धान खेत
  • प्रतिक्रिया दिनुहोस