महेन्द्रनगर । कञ्चनपुरमा नदीमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोमबार बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको ज्यान गएको प्रहरीले जनाएको छ ।
पश्चिम प्रेस