बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय


पश्चिम प्रेस
बिहीबार , साउन १९ २०७९
  • 453
    Shares

  • images
    images
    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते  गर्ने निर्णय

    काठमाडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

     


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस