शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना पुष्टि


पश्चिम प्रेस
बिहीबार , साउन १९ २०७९
  • 598
    Shares

  • images
    images
    पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना पुष्टि

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना संक्रमण भएको छ भने एक जनाको मृत्यु भएको छ । देशभर २ हजार ५८९ पीसीआर तथा ३ हजार ३३७ एन्टिजेन परीक्षण गरिएकोमा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ । आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६०२ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # कोरोना
  • प्रतिक्रिया दिनुहोस