महेन्द्रनगर । प्रहरीले अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर र चालक पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा २ र ५ को सिमानामा पर्ने मछली नदी स्थीत रहेको पूर्व पश्चिम राजमार्गमा पर्ने पुल नजिकैबाट पुललाई असर हुने गरी वालुवा उत्खनन गरिरहेको अवस्थामा से १ त ६८८९ र सु.प.प ०२–००१ १४१९ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कार्वाहीका लािग कृष्णपुर नगरपालिका पठाएको प्रहरीले जनाएको छ ।
.gif)